Saturday, June 27, 2020

SEE २०७७ को आन्तरिक मूल्यांकन प्रक्रिया Follow This Guidelines For Internal Evaluation of SEE 2077



१. सर्वप्रथम कार्यविधि अनुसार मुल्याकंन समितिको गठन गर्ने ।

  • Ø  प्रधानाध्यापक अध्यक्ष
  • Ø  कक्षा शिक्षक सदस्य
  • Ø माध्यमिक तहका शिक्षकहरुमध्ये नियुक्तिका आधारमा सबै भन्दा जेष्ठ शिक्षक सदस्य

(३ सदस्यीय मूल्याकंन समिति)

२. विद्यार्थीले प्राप्त गरेको Theory Practical अंकलाइ अनुसूची २ अनुसार तयार गर्ने ।

(प्राप्ताकंलाइ अंकमा/ नम्बरमा नै प्रविष्टि गर्ने, ग्रेडमा परिवर्तन गर्न नपर्ने ) 

३. Exempted आशिंक र ग्रेड बृद्धिमा सहभागि हुने परीक्षार्थीको पनि नियमितको झै आन्तरिक मुल्याकंनद्धारा Theory Practical नंम्बर अनुसुची २ को ढाँचामा तयार गर्ने ।

(प्राप्ताकं लाइ प्रविष्टि गर्दा विषय कोड Subject Code लाइ आधार मानेर मात्र प्रविष्टि गर्ने- Subject Code तल उल्लेख गरिएको छ ।)

४. विविध कारण र ७५% हाजिरी नपुगी Withheld र अयोग्य सूची फाराममा सूचिकृत परीक्षार्थीको अकं प्रविष्टि नगर्ने l

(गरेको पाइएमा मुल्याकंन समिति र विद्यालयलाइ प्रचलित ऐन-नियमानुसार कारबाही हुने ।)

५. सम्पुर्ण माथिको अकं तयार भएपछि रा.प.बोर्ड र शिक्षा इकाइद्धारा वेभसाइटमा प्रदान गरेको Format Soft Copy डाउनलोड गरि उक्त Format Setting मा कुनै परिवर्तन नगरि हु बहु Marks Entry गर्ने l

(अन्यथा Format Support नभइ हुने गल्तिमा समिति र विद्यालय नै जवाफदेहि हुने ।)

६. मार्क इन्ट्रि पश्चात उक्त Format Soft Copy को ३ प्रति प्रिन्ट Hard Copy Soft Copy Format लाइ शिक्षा इकाइमा बुझाउने ।

७. सम्पुर्ण नतिजा प्राप्ताकंको कार्य मुल्याकंन समिति र विद्यालयमा रहेको हुदाँ कार्यविधि अनुसार गर्नुपर्ने ।

 ८. अन्य जानकारी समस्याको लागि आफ्नो जिल्लामा रहेको शिक्षा इकाइमा सम्पर्क गर्ने l

 👉 कार्यबिधि डाउनलोड गर्नुहोस 

👉 अनिवार्य तथा ऐच्छिक विषयहरु डाउनलोड गर्नुहोस

First Part

Second Part

👉अनुसूची २ अनुसार प्रिती फन्टमा तयार पारिएको Excel Format को  फर्म डाउनलोड गर्नुहोला

👉अनुसूची २ अनुसार नेपालि युनिकोडमा तयार पारिएको Excel Format को फर्म डाउनलोड गर्नुहोला


अनिवार्य तथा ऐच्छिक विषयहरुको सूची हेर्नुहोस

                                        


Share:

1 comment:

  1. I couldn't get the excel file with school code in website.

    ReplyDelete

Copyright © BISHNU DHUNGANA | Design By:- BISHNU DHUNGANA |