Tuesday, June 30, 2020

पुर्व प्राथमिक कक्षा देखि ८ कक्षा सम्मको स्वाध्ययन पाठ्य सामग्री डाउनलोड गर्नुहोस

शिक्षा तथा मानव स्रोत विकास केन्द्र नेपालले पूर्व प्राथमिक, कक्षा १ देखि कक्षा ८ सम्मको लागि अनलाईन E-Learning पाठ्यसामग्री प्रकाशित गरेको छ l सबै अनलाइन पुस्तक सामग्रीहरू तल दिइएको लिंकबाट डाउनलोड गर्न सकिन्छ l

कोविड-१९ ले ल्याएको विश्वव्यापी संकटको कारणले नेपालका विद्यालयहरू पनि बन्द भएका छन् । अझै बिद्यालय कहिले खुल्ने भन्नेमा टुंगो छैन l त्यसकारण, बच्चाहरूको लागि नियमित रूपमा स्कूल जान र पढाईमा भाग लिन गाह्रो भएको छ । जे होस्, सिक्ने र सिकाउने प्रक्रिया भने नियमित गर्न सकिन्छ l

वर्तमान समयमा जब सूचना र प्रविधिको उच्च रुपमा प्रयोग भइरहेको छ l रेडियो, टेलिभिजन, अनलाइन, भर्चुअल वा अन्य विभिन्न विधिहरूबाट दूरी कायम गरि सिकाई गर्न सकिन्छ । लकडाउनमा घरमै बस्नु पर्ने भए पनि शिक्षित अभिभावक तथा अन्य सरोकारवालाको सहयोगमा बच्चाहरूलाई पाठ्यक्रम-सम्बन्धित विषयहरूको साथसाथै अत्यावश्यक र व्यावहारिक सीपहरू सिक्न प्रेरित गर्नु आवश्यक छ । त्यहि समयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नेपाल शिक्षा समूहको सहयोगमा कक्षा शिक्षण सामग्री तयार पारिएको छ ।

पुर्व प्राथमिक कक्षा देखि ८ कक्षा सम्मको स्वाध्ययन पाठ्य सामग्री डाउनलोड गर्नको लागि आवश्यक कक्षा छनौट गरि तलको लिंकमा क्लिक गर्नुहोस

   नर्सरी (पुर्व प्राथमिक)        

    कक्षा-१                                       

    कक्षा-२

   कक्षा-३                  

   कक्षा-४                                          

    कक्षा-५

   कक्षा-६                   

    कक्षा-७                                         

    कक्षा-८

Share:

0 Comments:

Post a Comment

Copyright © BISHNU DHUNGANA | Design By:- BISHNU DHUNGANA |