Sunday, November 23, 2014

Windows 8 मा Picture Password

Windows 8 मा पासवर्डको नयाँ feature छ । हामि Win 8 मा Picture को Password लगाएर आफ्नो कम्प्युटरलाई अझ बढी सुरक्षित पार्न सकिन्छ । हामी Picture मा circle, सिधा रेखा वा point-point जोडेर बनाईएको आकृतिलाई आधार मानि Password राख्न सक्छौं । जसको लागी तल भने बमोजिम गर्नुहोस ।

१. Windows Charms open गर्नुहोस् (Simply Windows+C) ।
२. Setting मा क्लिक गर्नुहोस् ।
३. त्यसपछि More PC Setting मा क्लिक गर्नुहोस् ।
४. अब PC Settings को Window मा रहेको Users मा क्लिक गर्नुहोस् ।
५. अब Create Picture Password मा क्लिक गरेर Picture को Password लगाउन सक्नुहुनेछ ।

Share:

0 Comments:

Post a Comment

Copyright © BISHNU DHUNGANA | Design By:- BISHNU DHUNGANA |